मुख्य समाचार

मोदी उद्घाटन गर्न आउनुअघि जलविद्युतको कार्यालयमा बम विस्फोट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा उद्घाटन गर्ने भनिएको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गरेको छ । मोदीको आसन्न नेपाल

मालेका पोलिटव्युरो सदस्य रिमाल निष्कासित, यस्तो छ आरोप

नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।  यही वैशाख ११ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले पार्टीका विचार

एक वर्षमा भयो १ खर्ब बेरुजु, १७ अर्ब हिनामिना !

यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ । महालेखाले विभिन्न

सांसदलाई अर्बौ रुपैयाँ बाँड्ने तयारी, मन्त्रिपरिषदमा पठाइयो निर्णय

सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ। सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको आलोचना आइरहेकै बेला फेरि सरकारले

स्वीकृतिविनै संसद्का कर्मचारी बुझ्छन् ८० प्रतिशत भत्ता, करारका कर्मचारी पनि छोड्दैनन्

अर्थ मन्त्रालयले भत्ताका लागि स्वीकृति नदिए पनि संघीय संसद्का कर्मचारीले भत्ता खाइरहेका छन् । अर्थले भत्ताका लागि दिएको स्वीकृति अवधि ७ माघमा सकिए

बारपाकका २७ दलित परिवारको पुनःनिर्माण अनिश्चित, दुःखमाथि दुःख 

एकसाथ गल्र्यामगुल्र्युम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् । भूकम्पको

प्रदेश नं ७ को बजेट पारित

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४/०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ

विप्लवलार्इ प्रचण्डको चेतावनी : क्रान्तिको नक्कल हुँदैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताउनुभएको छ । आज उहाँकै निवास  खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट

प्रधानमन्त्री ओलीको बचन पूरा हुँदै, चीनलाई उपहार दिने गैडा नियन्त्रणमा

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा आज नियन्त्रणमा लिइएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई

प्रधानमन्त्री ओलीलाई डाक्टरको सुझावः हात नमिलाउनु, नमस्कारबाटै काम चलाउनु

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका छन् । चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन सुझाव दिएको