मुख्य समाचार

आज २५६२ औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

आज बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । बुद्ध जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख

३३ किलो सुन प्रकरणः अनुन्धानमा संलग्न डिएसपी नै पक्राउ

त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन प्रकरणमा संलग्न भएको आरोपमा प्रहरी अधिकृतहरुसमेत एकपछि अर्को मुछिनेक्रम जारी छ । यतिसम्मकी सुन प्रकरणबारे अनुसन्धानमा

आज देउवा पदाधिकारी मनोनयन गर्दे, को-को हुँदैछन् उपसभापति र महामन्त्री ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी मनोनयन गर्ने तयारी गरेका छन् । आज विहान ८ बजे निर्वाचित केन्द्रीय सदस्यहरुको मात्र बैठक बोलाइएको छ । यद्यपी यसमा वरिष्ठ नेता

६८ वर्षीय शिक्षकले दश वर्षीया बालिका बलात्कार गरे

म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत

माधव नेपालको नजरमा पार्टी एकता किन भएन ?

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा(माओवादी केन्द्र)बीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताउनुभएको छ । रुकुम पश्चिमको

सबै विश्वविद्यालयको कुलपति प्रम हुने प्रणाली अन्त्य हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले

 नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ 

दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट

वैशाख २३ गते संघीय संसद् बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को

शक्ति देखाउन भन्दै कर्णालीमा दुई धामीले हामफाले, एकको मृत्यु, एक बेपत्ता

आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै शक्ति देखाउन आइतबार कणाली नदीमा दुई जनाले हामफालेका छन् । नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका

प्रधानमन्त्रीले प्रदेश ५ को प्रदेशसभामा विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर ५ को प्रदेश सभामा विशेष सम्बोधन गर्दै गर्दैछन् । प्रधानमन्त्री पहिलो पटक प्रदेश संसदमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले