मुख्य समाचार

अाज विश्व श्रमिक दिवसः सामाजिक सुरक्षासहित समयानुकूल ज्यालाको माग

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।  सन् १८८६ मा

३३ किलो सुन प्रकरणः शव लुकाउन २ करोडको बार्गेनिङ !

३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीले शव लुकाउन दुई करोडको बार्गेनिङ गरेको खुलेको छ । उनी यो घटनामा संलग्न भएको आरोपमा पक्राउ

अब थुनामा रहेका सांसद निलम्बन हुने, विपक्षी दलले मान्छन ?

अब कुनैपनि आरोपमा थुनामा रहने सांसद निलम्बन गर्ने व्यवस्था गर्न लागिएको छ । सत्तारुढ दल एमाले र माओवादी यस विषयमा सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी

गृहक्षेत्र पुगेर देउवाले दिए सरकारलाई यस्तो गम्भीर चेतावनी

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एकलौटी तरिकाले अगाडि बढ्दै गए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । धनगढी विमानस्थलमा पत्रकारसंग

माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारलाई

यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबल ललितपुरले जितेको छ । आज भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको

कांग्रेस बैठक स्थगित, पौडेल र सिटौलाले गरे बैठक बहिस्कार

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको पदाधिकारी चुन्नका लागि आज विहान ८ बजे बोलाएको बैठक स्थगित भएको छ । बैठक छलफल नै नगरी बैठक बोलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व

भोजपुर खाद्य संस्थानमा चामल अभाव, ठेकेदारको लापरबाही

खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ ।  दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले

लामो समयपछि प्रहरी जवान हवल्दारमा बढुवा, को–को परे ? (सूचीसहित)

नेपाल प्रहरीले लामो समयपछि एकैसाथ तीनसय प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको छ । लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा बढुवा गरिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले पहिलो

यसरी हुँदैछ फेवाताल अतिक्रम, पानीमूनिको जमिन पनि व्यक्तिको नाममा

देशका प्रमुख पर्यटकीय क्षेत्र फेवाताल यसरी अतिक्रमणको चपेटामा परेको छ कि जहाँ पानीमूनिको जमिन पनि व्यक्तिको नाममा रहेको पाइएको छ । जमिन अवैध रूपमा आफ्नो नाममा ल्याएर लालपुर्जा बनाएका

संघीय नेपालमा यस्तो बन्दैछ अब सुरक्षा ‘रोडम्याप’, कसलार्इ कति अधिकार ?

सरकारले आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुनको विधेयक स्वीकृत गरेसंगै सुरक्षा व्यवस्थाका लागि मार्गचित्र बनाइरहेको छ । संघीय शासन व्यवस्था अनुकूल हुने गरी देशको सुरक्षा व्यवस्थाको