मुख्य समाचार

मोदीलाई आकाशमा पनि कडा सुरक्षा !

दुईदिने नेपाल भ्रमणका लागि आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आकाशमा पनि कडा सुरक्षा दिइने भएको छ । ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने मोदी चढेको हेलिकप्टरको दायाँ बायाँ

अब निजी स्कुलमा पढेकाले समावेशी कोटा नपाउने, यस्तो बन्दैछ नीति

अब निजी विद्यालयमा पढेका व्यक्तिले निजामती सेवामा समावेशी कोटा नपाउने भएका छन् । निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले

खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु, गाउँ शोकमग्न

बझाङको थलारा गाँउपालिका वनडा नम्बर ४ डिक्लागाड भन्ने ठाउँमा खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ । स्थानीय ढोढेखेत बजारबाट राति घर जानेक्रममा खहरे खोलाले

माओबादी केन्द्र छोडेका आहुतिले गरे नयाँ पार्टी गठन, को–को छन् सदस्यमा ?

नेकपा (माओवादी केन्द्र) परित्याग गरेका विश्वभक्त दुलाल (अाहुति) को नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले विज्ञप्ति

संघीय संसदको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदै, यस्तो छ कार्यसूची

संघीय संसदको दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदका दुवै सदनको बैठक आजदेखि बस्न लागेको हो ।  राष्ट्रपति भण्डारीले आज अपराह्न

पक्राउ परेका यातायात व्यवसायीलाई एक वर्षसम्म कैद गर्ने तयारी

सिन्डिकेट खारेजीको विरोधमा यातायात अवरुद्ध गर्दै आन्दोलनमा रहेका यातायात व्यवसायीहलाई सरकारले एक वर्षसम्म कैद गर्ने तयारी गरेको छ । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार कारबाही

आपराध गर्ने सांसद निलम्बन नहुने, सर्वसाधारण भने जेल जाने

आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ । यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन्

सशस्त्र प्रहरीमा ७१ जनाका लागि जागिर खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्राविधि समूह खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । प्राविधिक तर्फ आठवटा विधाका लागि जम्मा ७१ जनाका लागि विज्ञापन

सशस्त्र प्रहरीका २३ जना प्रहरी नायव उपरीक्षक बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

सशस्त्र प्रहरी बलले २३ जना सशस्त्र प्रहरी नायव उपरीक्षकको नाम प्रहरी उपरीक्षकका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरी वलको

व्यवसायीले गरे सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धता

सिन्डिकेट खारेजीको विरोधमा उत्रेर सवारी साधन सञ्चालनमा रोक लगाएछि पक्राउ परेका यातायात व्यवसायीहरुले सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धता जनाएपछि रिहा गरिएको छ । यातायात