मुख्य समाचार

भाटभटेनी सुपरमार्केटमा विप्लवको बम विस्फोट

चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको

भरतपुरमा बम विस्फोट, भाटभटेनीको सिसा फुट्यो

चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट

मोदीका लागि काठमाडौंको ढोका सधैँ खुला, यसरी दिइयो कलात्मक साँचोसंगै थप उपहार

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार एक भव्य समारोहकाबीच काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन

मोदी आएकै दिन हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरी पक्राउ

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको बलरामपुर

साढे ३३ किलो सुन प्रकरणः इजलासमा भिडियो देखाउदा वकिलको होहल्ला, के छ भिडियोमा ?

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक बहसमा अभियुक्त पक्षका कानुन व्यवसायीहरूले होहल्ला गरेपछि इजलासमा देखाउन थालिएको भिडियो बीचमै रोकिएको छ 

प्युठानमा बस पल्टिँदा ५ जनाको मृत्यु

प्युठान, वैशाख ३० प्युठानमा आज बिहान बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु

नेपाल प्रहरीका २९८ जना हवल्दार असइमा बढुवा, को-को परे ? हेर्नुहोस्

नेपाल प्रहरीका २९८ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २९८ पदमा एकैचोटी हवल्दारहरुलाई बढुवाका लागि सिफारिस गरिएको

आज आइपीएलमा सन्दिप लामिछाने डेब्यु गर्दे

आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्ने भएका छन् । उनलाई आज दिल्ली डेयरडेभिल्सले मैदानमा उतार्दैछ । दिल्ली

सवारी चालक अनुमतिपत्र नवीकरणमा सहजताः मन्त्री पण्डित

विराटनगर, २९ वैशाख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताउनुभएको छ । यातायात व्यवस्था

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौँ, २९ वैशाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कनुभएको छ ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले