मुख्य समाचार

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

काठमाडौँ, जेठ १ सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । आज गृहमन्त्रालयमा बसेको बैठकले

सरकारले तीव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ जेठ १ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डललाई आज बालुवाटारमा सम्बोधन गर्दै उहाँले देशको विकासका लागि

अधिकार माग्दै प्रदेश नम्बर सातका मुख्यमन्त्री भट्ट काठमाडौंमा

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट संविधानअनुसार प्रदेश सरकारले पाउनुपर्ने अधिकार माग्न राजधानी काठमाडौं पुगेका छन् । मुख्यमन्त्री भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा

पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

काठमाडौँ, जेठ १ नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

काठमाडौँ, जेठ १ प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै

खुला दिसाको गम्भीर असर सार्वजनिक, घण्टामा एकको मृत्यु

घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी

हावाहुरीले दुई सय बढी विद्युत पोलमा क्षति, विद्युत सहज बनाउन एकहप्ता लाग्ने

हावाहुरीका कारण कैलालीमा जिल्लामा दुई सय बढी विद्युतका पोलमा क्षति पुगेको छ । सबै भन्दा बढी धनगढी क्षेत्रमा एक सय बढी पोलमा क्षति पुगेको छ । मुख्यतथा शाखा लाइनका पोलहरुमा

सिलवाल प्रकरणः किर्ते मुद्दामाथि पुनः अनुसन्धान गरिदै

पूर्वडीआईजी एवं एमाले सांसद नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान अगाडि बढाइने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको

ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप कहिले ? लिखित सहमति हुन बाँकी

नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा हरियो झन्डा देखाएका दुई बस भारतको अयोध्या पुगेर फर्किएपछि जनकपुरबाट अयोध्याका लागि बस गुडेका छैनन् । नियमित बससेवा सञ्चालन हुन

एमाले-माओबादीबीच मतभेद चुलिँदै, के हुन्छ एकता ?

सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर