मुख्य समाचार

प्रतिनिधिसभा–विशेष समय

काठमाडौँ, जेठ २ प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराउनुभएको छ । सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको

ओली र प्रचण्ड यसरी भए सहमत, अब पार्टी एकताको मिति कहिले ?

पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत

बाजुरामा भेटिएको भनिएको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला, दुई जनाको मृत्यु

आज विहान सुर्खेतबाट उडेर सम्पर्कविहीन भई बाजुरामा भेटिएको भनिएको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका दुर्इ जनाको मृत्यु भएको

मकालुको सम्पर्कविहीन विमान बाजुराको बगरमा भेटियो

अाज विहानै सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान बाजुराको बगरमा भेटिएको छ । मकालु एयरको विमान बाजुराको बग्रमा आपतकालिन अवस्थामा ल्याण्ड गरिएको अवस्थामा

मोदीको भ्रमणमा नसोचेकै खर्च, जनकपुरमा मात्रै सात करोड बढी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घण्टा बिताएका थिए 

अब बिहे नगरेपनि आमा बन्न पाइने, बन्यो यस्तो कानून

विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध आवाज उठाउँदै आएका महिलाको माग पूरा भएको छ । अब बिहे नगरेपनि महिलाले आमा बन्ने अधिकार पाउने भएका छन्

एक वर्षमा भारतबाट १८ अर्बको विजुली !

स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार

फेरी देखियो इबोला, नेपालमा उच्च सतर्कता

पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी

यसरी चल्दैछ अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई

ओलीले गरे पार्टी एकताबारे नयाँ घोषणा, हेर्नुहोस्

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताउनुभएको छ