मुख्य समाचार

कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाउँदै, अाज मिति तोकिने

नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाउने भएको छ । भेलाको मिति आज तय गरिने केन्द्रीय समितिले जनाएको छ । यसअघि जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव

एकतामाथि एनपी साउँदको धावाः लगाए गम्भीर आरोप

नेपाली कॉग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले कम्युनिष्टहरको एकताले लोकतन्त्रमाथि नै खतरा बढेको बताएका छन् । धनगढीमा आयोजित नेपाल तरुण दलको भेला तथा प्रशिक्षण कार्यक्रमको

नेकपाको केन्द्रीय कमिटीमा पर्न दौडधुप

काठमाडौं, जेठ ६ नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति र केन्द्रीय कमिटीमा पर्नका लागि नेताहरूले दौडधुप सुरु गरेका छन् । तत्कालीन एमालेका झण्डै एक सय नेताहरू केन्द्रीय कमिटी र स्थायी

समयमै काम नसक्ने ठेकेदार जेलमा

गृहमन्त्री रामबहादुर थापा बादलले काम नगर्ने ठेकेदारलाई एक पटक सच्चिने मौका दिने र त्यसअवधिमा पनि नसच्चिए जेलमा हाल्न निर्देशन दिएका छन् । विभिन्न मन्त्रालयका

रक्सी खान पैसा नदिएको झोकमा श्रीमतीको हत्या

सिन्धुलीको घ्याङलेख गाउँपालिका ३ तामाजोर लप्सेका एकिङबहादुर गोलेले रक्सी खान आफूलाई पैसा नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्। लप्से निवासी ४६ वर्षीय गोलेले

धानको भुस चोरेको आरोपमा वडाध्यक्षले नै दिए महिलालाई थुक चाट्ने सजाय

पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । स्थानीय सुकदेव साहकी ३७ वर्षीया

एकतापछि घुलमिलको चरणमा नेकपाका नेता–कार्यकर्ता

– प्रकाश सिलवाल काठमाडौँ, जेठ ५ नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि

पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर, जेठ ५ मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको

विराटनगरको भारतीय फिल्ड अफिस हट्छ : प्रधानमन्त्री

काठमाण्डौ,जेठ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेपिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताउनुभयो

पार्टी एकता असाधारण घटना : अध्यक्ष दाहाल

काठमाडौँ, जेठ ५ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको