मुख्य समाचार

आजदेखि त्रिभवन विमानस्थल २१ घण्टा चल्दै, व्यवस्थापन असहज 

यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको

अब जिल्ला तहमा छ वटा कार्यालय मात्र, कुन–कुन रहन्छन् ?

अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र

मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक, किन दिइएन अनुमति ?

सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति

राष्ट्रपति भण्डारीलाई भोजपुरेको अभिनन्दन

शनिबार भोजपुरे सेवा समाज, काठमाडौँद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा राष्ट्रपति भवन, शीतलनिवास, महाराजगन्जमा बधाई, शुभकामना तथा अभिनन्दन कार्यक्रमको आयोजना गरियो

नेपाल कम्युनिष्ट पार्टी नेता व्यवस्थापन तथा संगठन एकीकरणमा

काठमाण्डौ,जेठ ६ तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला नेता व्यवस्थापन तथा संगठन एकीकरणमा जुटेको छ । पार्टीको सचिवालयले पूर्णता पाईसकेको छ भने

जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण : मुख्यमन्त्री राई

इटहरी, जेठ ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको

सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने

काठमाडौँ, जेठ ६ यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ । यसअघि सरकारले २४सै घण्टा

सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, जेठ ६ गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक ९डिआइजी० हरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख,

काँग्रेस जिल्ला सभापतिको भेला असार ५ देखि

काठमाडौँ, जेठ ६ नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला आगामी असार ५, ६ र ७ गते हुने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्ला सभापतिको राष्ट्रिय भेला असार

ऊर्जा क्षेत्रमा चिनियाँ सहकार्यको तयारीबारे छलफल

काठमाडौँ, जेठ ६ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र चीनबीच ऊर्जाका क्षेत्रमा गरिने सहकार्यका विभिन्न क्षेत्रमा आवश्यक तयारी गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई आग्रह गर्नुभएको छ