मुख्य समाचार

अब अनुगमन गर्नेमाथि पनि अनुगमन, यसरी खटाइनेछ टोली

सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गर्दै अनुगमन गर्नेमाथि पनि अनुगमन गर्ने नीति अगाडि ल्याएको छ । यसकारण आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा अनुगमनमाथि

नेपाल कम्युनिष्ट पार्टीले पायो पूर्णता

काठमाडौँ, जेठ ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत

रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई सरकारको प्राथमिकता

काठमाडौं, जेठ ७ सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।  संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–महाकाली, काठमाडौं–वीरगंज र रसुवा–पोखरा हुँदै

एक दशकभित्रै देशलाई सम्मानित अवस्थामा र्पुयाउने

काठमाडौँ, जेठ ७ सरकारले एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई र्पुयाउने प्रतिबद्धता जाहेर गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै

राष्ट्रपतीद्धारा संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, जेठ ७ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गर्नुभएको छ । राष्ट्रपति भण्डारीबाट वर्तमान

केन्द्रीय समितिको मनोनयन सूची सच्याउन रावलको माग, दिए यस्तो चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले सात नम्बर प्रदेशबाट केन्द्रीय समितिको मनोनय सूची सच्याउन नेतृत्वलाई आग्रह गरेका छन् । हाइकमाण्डमा नपरेपछि

राप्रपाको केन्द्रीय परिषद् बैठक आजदेखि वीरगञ्जमा

काठमाण्डौ, जेठ ७ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषद् बैठक आजबाट वीरगञ्जमा शुरु हुँदैछ । जेठ ७ गतेबाट तीन दिनसम्म चल्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलीले जानकारी

वडाध्यक्षको घरमा बम विष्फोट, दुर्इ जना घाइते

झापाको दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौड्यालको घरमा आइतबार राति बम विष्फोट भएको छ । अज्ञात समूहको बम विष्फोट दुई जना घाइते भएका छन् । इलाका

आज संघीय सरकारको पहिलो ‘नीति तथा कार्यक्रम’

संघीय सरकारले आज पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुर्‍याउने लक्ष्यसहित नीति तथा कार्यक्रम सोमबार ल्याउने भएको छ।

प्रधानमन्त्री ओलीसहि २० मन्त्रीले लुकाए सम्पत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका २० मन्त्रीले सम्पति लुकाएका छन् । सरकार गठन भएको सय दिन पुग्न लाग्दासमेत प्रधानमन्त्रीसहित २० मन्त्री सम्पति विवरण सार्वजनिक