मुख्य समाचार

अब विदेशीलाई कडा निगरानी, कस्तालाई गरिने छ कारबाही ?

विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी अनुगमन निर्देशिका पारित

नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाइयो

काठमाडौँ, जेठ ९ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई बिहीबार नागरिकताको सक्कल प्रतिसहित बालुवाटारमा उपस्थित हुन सूचित गरिएको छ ।दिउँसो ४ बजे तय गरिएको कार्यक्रममा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल

राजविराज विमानस्थलको परीक्षण उडान सफल

राजविराज, जेठ ९ विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ । बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो

काठमाडौँ, जेठ ९ प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताउनुभएको छ । विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको

शिक्षामन्त्री पोखरेलले मागे शिक्षामा २० प्रतिशत बजेट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।  सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको

गृहमन्त्री थापाले भने- ‘गोरे’पछि अब ठूला माछाको पालो

गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई पक्राउ गरिसकेपछि अब ठूलो माछा पनि समातिने बताउनुभएको छ । सुरक्षा समितिको

को हुन् सुन तस्करीका मुख्य नाइके गोरे, कसरी परे पक्राउ ?

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती उर्फ गोरे चर्चित पूर्वफुटबलर हुन्। मोरङ ११ बाट फूटबल खेल्ने उनी पछि भारतीय सेनामा भर्ती भए। तीन वर्ष काम गरे अनि दुबईको अबुधाबी

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ ।  माओवादीको तर्फबाट

साढे ३३ किलो सुन प्रकरणः रहस्यमय मोडमा अनुसन्धान, गोरेले दिए यस्तो बयान

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती मंगलबार पक्राउ परेका छन्। पक्राउ परेपछि दिएको प्रारम्भिक

विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि पहिलो पटक नेपालमा हुँदै

विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि संघीय राजधानीमा हुने भएको छ ।  प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा