मुख्य समाचार

नीति–कार्यक्रमाथि प्रधानमन्त्रीले आज सदनमा जवाफ दिने

काठमाडौँ, जेठ १३ सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आज जवाफ दिनु हुने भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार, बिहीबार र शुक्रबार लगातार छलफल

विराटनगर – पोखरा हवाई उडान शुरु गर्ने सरकारको तयारी

विराटनगर, जेठ १३ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिवार आयोजित ‘विराटनगर विमानस्थलको भावी

गुड्दै गरेको एसी बसमा आगलागी (तस्तीरसहित)

काठमाडौंबाट डडेल्धुराका लागि छुटेको एसी बसमा गुडिरहेको अवस्थामा आगलागी भएको छ । डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातबाट शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक सुविधाको

सुन तस्करको आरोपमा दुई नेपाली चीनको ल्हासामा पक्राउ

सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।  ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव

चार सय प्रहरी निरीक्षक सरुवा, कसलार्इ कहाँ खटाइयो ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले चार सय प्रहरी निरीक्षकहरुलाई सुरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार प्रहरी निरीक्षकलाई सरुवा गरिएको हो । जेठ

प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक, को–को भए उत्तीर्ण ? (सूचीसहित)

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदका लागि लिइएको परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । खुला प्रतियोगिताद्वारा

मेलम्चीको काम कछुवा गतिमा, कहिले पुग्छ काठमाडौंमा पानी ?

उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ। तर काम भने कछुवाको गतिमा अगाडि बढेको छ। अघिल्लो वर्षको दशैंमा

गैरआवासीय नेपालीलाई पनि नागरिकता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको

काठमाडौंका यी तीन स्थानमा मनोरेल चल्ने

राजधानीका तीन स्थानमा मोनोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको छ। काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार तीन स्थानबाट रेल सञ्चालन गर्ने गरी सम्भाव्यता

अब सबै कामदारले भत्ता पाउने, श्रम मन्त्रीले गरे यस्तो घोषणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताउनुभएको छ ।  प्रेस चौतारी र प्रेस