मुख्य समाचार

बालकृष्ण ढुंगेललाई रिहा गरिदै, राष्ट्रपतिले पनि दिइन् स्वीकृति

सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय

प्रदेश १ मा ‘घर घरमा स्टिकर टाँस अभियान’

विराटनगर, जेठ १४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को सरकारको

केरुङ–काठमाडौ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

नुवाकोट, जेठ १४ चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

काठमाडौँ, जेठ १४ संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई

सुसाइट नोट लेखेर सशस्त्रका सहायक हवल्दारले गरे आत्महत्या, झुण्डिएको अवस्थामा फेला

उदयपुरको बोक्से ब्यारेकमा एक सहायक हवल्दार नवराज अधिकारीले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । सो गुल्ममा कार्यरत त्रियुगा नगरपालिका– ७ बस्ने ३५ वर्षीय अधिकारी ब्यारेकमा

धनगढी गोली काण्डः पक्राउ परेका दुई जना राति नै रिहा

धनगढीमा दिनदाहाडै गोली प्रहार गरी साढे साढे ९ लाख रकम लुटिएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले रिहा गरेको छ । उनीहरुलाई बोलाएको बखत उपस्थीत हुने गरी रिहा गरिएको

प्रेमीसँग घुम्न गएकी युवती होटलमा मृत फेला

प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् ।  काठमाडौँको

नक्कली छोरा बनाएर मृर्गौला तस्करी, कसरी बन्यो कागज ?

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क

आइपीएलको उपाधि चेन्नईले उचाल्यो, हात पार्यो २० करोड भारु

शेन वाट्सनको शतकको मद्दतले चेन्नई सुपर किंग्सले सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि उचालेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै

दुर्गमका जनताको ढाड सेक्ने खेलः नून महंगो पार्ने सरकारको तयारी

सरकारले दुर्गममा नून महंगो पार्ने तयारी गरेको छ । मुलुकमा राजनीतिक स्थिरतासंगै जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा हुने अपेक्षा गरिएका बेला केपी शर्मा ओलीको