मुख्य समाचार

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, जेठ १६ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ,

भोजपुरका कुन स्थानीय तहमा कति बजेट ? (हेर्नुहोस् सबै सूची)

संघीय सरकारले आर्थिक बर्ष २०७५ ०७६ को बार्षिक बजेट मंगलबार प्रस्तुत गरेको छ । प्रस्तुत बजेट अनुसार भोजपुरमा स्थानीय तहमा निम्नअनुसार बजेट विनियोजन भएको छ

समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, जेठ १६ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ

बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

काठमाण्डौ, जेठ १६ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ । काँग्रेस संसदीय

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

विराटनगर, जेठ १६ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा

बजेटमा प्रदेश एकका चार ठूला आयोजना समावेश

विराटनगर, जेठ १६ आर्थिक वर्ष २०७५/७६ लागि सरकारले ल्याएको बजेटमा प्रदेश नम्बर एकका चार ठूला आयोजना समेटिएको छ । प्रदेश नम्बर १ मा विराटनगर विमानस्थल, जोगबनी–किमाथांका सडक, मदन भण्डारी राजमार्ग

कांग्रेसले बजेटबारे अाधिकारिक धारणा सार्वजनिक गर्दै

सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याएपछि आज प्रमुख विपक्षी दल नेपाली कांग्रेस बजेटको समीक्षामा जुटेको छ । सरकारको बजेटका विषयमा समीक्षा गर्न कांग्रेस

अब सरकारी कर्मचारीले पेन्सन नपाउने, गरियो यस्तो व्यवस्था

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीले पेन्सन नपाउने भएका छन् । पेन्सनको भार थेग्न नसक्ने भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट पेन्सनको व्यवस्था हटाएको

मुख मिठो पार्ने चकलेट अब तितो ! कुन–कुन चिजमा बढ्यो भाउ ?

मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट

बुढीगण्डकी आयोजना फेरि गेजुवालाई दिने खेल, के छ बजेटमा ?

बुढीगण्डकी आयोजना फेरि गेजुवालाई दिने खेल सुरु भएको छ । दलहरुबीच पेचिलो राजनीतिक मुद्दा बनेको बूढीगण्डकी पुनः बेचिने सम्भावना बढेको हो। अर्थमन्त्री डा. युवराज