मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ, असार ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको प्रमुख

सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौँ, असार ७ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दाको आज सुनुवाई हुँदैछ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको उक्त मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिएको

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, करोडौंको क्षति

लुम्बिनी, असार ७ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा विहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको

गण्डकीमा मुसलधार वर्षाको चेतावनी, आज कहाँ कस्तो छ मौसम ?

काठमाडौँ, असार ७ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी

काठमाडौँ, ६ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी

न्यायाधीश नियुक्ति समयमै हुन्छः मन्त्री गिरी

काठमाडौँ, ६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै नियुक्ति हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक,

असल नियत राख्नेसँग सहकार्य हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ, ६ असार । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र

प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउँदैछौँः मन्त्री अर्याल

काठमाडौँ, ६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो कार्यक्रमबारे पुनःविचार गर्नुपर्छ भनेर

किसानलाई मलको अभाव हुँदैन : कृषिमन्त्री साह

काठमाडौँ, असार ६ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन

माओवादीको कारबाहीविरुद्ध गण्डकीका सांसद देवकोटाले सर्वोच्चमा दिए रिट

पोखरा, असार ६ । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रको कारबाहीमा परेका गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् । २८ जेठमा