मुख्य समाचार

उपेन्द्र सरकारमा गएसंगै के हुन्छ अब प्रदेश २ को सरकार ?

संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएसंगै प्रदेश २ को सरकारको भविष्यमाथि प्रश्न उठेको छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको

पोखरेल र यादव उपप्रधानमन्त्री

काठमाडौँ, जेठ १८ नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद

आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर ८ प्रतिशत : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर ८ प्रतिशत पुग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

मन्त्रिपरिषद विस्तार, उपेन्द्र यादव स्वास्थ्य मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय समाजवादी फोरमका अध्यक्ष

पाल्पामा बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते

पाल्पाको रम्भा गाउँपालिका–४, होमिनमा अाज विहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान दुर्घटना

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौँ, जेठ १८ नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

काठमाडौँ, जेठ १८ अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक

कसरी हुन्थ्यो सुन तस्करी ? आत्मसमर्पण गरेका एसएसपी खत्रीले खोले राज

विहीबार अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले सुन तस्करीबारे आफूले गरिरहेको कामबारे खुलाएका छन् । उनले बयानका क्रममा २०६८ सालदेखि नै सुन तस्करलाई लाईन

चार करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदलार्इ तनाव

स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याएको ४ करोड बजेट ‘एक्लैको तजबिजले खर्च गर्न’ नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरू आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित

कुनै प्रधानमन्त्रीले नगरेको काम गर्दै ओली, यसरी गर्दैछन् पश्चिमा राष्ट्रप्रमुखको सिको

प्रधानमन्त्री केपी ओलीले नेपालमा यसअघिका प्रधानमन्त्रीहरुले नगरेको आधुनिक प्रचार शैली अपनाइरहेका छन् । पश्चिमा राष्ट्रका कार्यकारी प्रमुखले जस्तै नेपालमा पनि ओली आधुनिक प्रचार