मुख्य समाचार

सुनसरीमा बर्डफ्लुको आशंका

इनरुवा,जेठ २३ सुनसरीको कोशी गाउँपालिका –६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् ।  स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु

उदयपुरमा १० जुवाडे पक्राउ

उदयपुर, जेठ २३ उदयपुरको त्रियुगा नगरपालिका –३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले मंगलबार साँझ १० जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका

मोदी भ्रमणमा भ्रष्टाचारको आशंका, प्रदेशसभामा उठ्यो आवाज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भ्रष्टाचार भएको आशंका गरिएको छ ।  प्रदेश २ को प्रदेशसभामा सांसदहरुले भ्रमणका क्रममा भारत सरकारका तर्फबाट भएको

विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश

काठमाडौँ जेठ २२ विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो

महासंघले सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने

विराटनगर,  जेठ २२ नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग गर्दै प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाएको छ । प्रदेश

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

काठमाडौँ, जेठ २२ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र

“एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु हुन्छ”

विराटनगर, जेठ २२ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु गर्ने बताउनुभएको छ । उहाँले संघीय सरकारले निर्माण

वातावरण दिवसमा मुख्यमन्त्री राईद्धारा वृक्षरोपण

विराटनगर, जेठ २२ विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गर्नुभएको छ । मुख्यमन्त्रीकार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोप्नु भएको थियो ।

बाजुरामा ४.९ रेक्टर स्केलको भूकम्प, ६ जिल्लामा धक्का

मंगलबार विहान ७ बजेर १९ मिनेट जाँदा बाजुरामा ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले सात नम्बर प्रदेशका बाजुरासहित ६ वटा जिल्लामा धक्का महशुस गरिएको

वातावरण संरक्षणमा सबैजना उत्तिकै जिम्मेवार : प्रधानमन्त्री

काठमाडौँ, जेठ २२ प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण