मुख्य समाचार

फोरम सरकारमा गएसंगै संविधान संशोधनबारे बहस, के-के विषयमा हुन्छ संशोधन ?

संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस

फेरि एकतामा प्रयासमा तीन राप्रपा, थापा अध्यक्ष त्याग्न तयार

एउटै राजनीतिक पृष्ठभूमि र सिद्धान्त बोकेका राप्रपा धारका तीन दल यतिबेला पुनः पार्टी एकताका लागि जुटेका छन्। विभाजनपछि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) भएका तीनवटै

भोजपुरमा साथीले चलाएको बन्दूकको छर्राबाट मृत्यु

आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।  आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको छ । शौचका लागि घरबाट बाहिर निस्केपछि

नेपाली वित्तिय संस्था साइबर हमलाको जोखिममा

नेपालका वित्तीय संस्था अन्तर्राष्ट्रियस्तरका ह्याकरको उच्च जोखिममा रहेका छन् । बैंकको ‘साइबर सेक्युरिटी अडिट’ नियमित नहुने तथा अपराध अनुसन्धानका लागि प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स

एकै स्थानीय तहमा १३ सय विघा सरकारी जग्गा अतिक्रमण

कैलालीको अत्तरिया आसपास वनक्षेत्रको १३ सय बिघा जग्गा विभिन्न संस्थाका नाममा अतिक्रमण भएको छ। कञ्चनपुुर जिल्लाको सिमाना चौकीडाँडादेखि चिसापानीसम्मको ९० किलोमिटर

जीप दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु, आठ जना घाइते

छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा आज अपराह्नसे१ज ८३७ को जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य, यसरी भयो प्रमाणित

वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ ।  नेपाल एष्ट्रोनोमिकल

भोजपुरको अरुण गाउँपालिकाका जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक अनिवार्य

भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ ।  स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको

माथिल्लो तामाकोशीमा भ्रष्टाचारको आशंका, अख्तियारमा उजुरी

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशका गरिएको छ । स्थानीयबासीले आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरीसमेत