मुख्य समाचार

बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल हुँदै

काठमाण्डौँ,जेठ २७ आर्थिक वर्ष २०७५/७६ को बजेटमा आजबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आज पहिलो दिन सन्चार तथा सूचना

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदै

काठमाडौं, जेठ २७ चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदैछ । नियमावली पारितका लागि आज बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ । राजनीतिक दलबीचको विवादका कारण

निगमको जग्गा खरिद प्रकरणः गोपाल खड्कालाई बचाउन अख्तियार नै चलखेलमा

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको

विराटनगर आएर प्रधानमन्त्रीले ओलीले गरे यस्तो आग्रह

विराटनगर, जेठ २६ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदहरूलाई आग्रह गर्नुभएको छ । ठूलो परिवर्तनपछि अत्यन्तै महत्वपूर्ण अवस्थामा अहिलेका जनप्रतिनिधिहरूको भूमिका सिर्जना भएकोले

तारा एयरको विमान दुर्घटना

काठमाडौं, जेठ २६ जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

काठमाडौँ, जेठ २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम

नेपाल प्रहरीका ७५९ असई एकैसाथ सरुवा, को कहाँ परे ? (विवरणसहित)

नेपाल प्रहरीले एकैसाथ सात सय ५९ जना प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ । आगामी असार महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाउने गरि सरुवा गरिएको

प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, जेठ २६ वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको

प्रदेश १ को संसद्मा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

विराटनगर, जेठ २६ प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ ।

बहुविवाह गरे जागिरबाट बर्खास्त !

अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको  छ