मुख्य समाचार

समृद्धि नै एक मात्र अभीष्ट हो : अध्यक्ष दाहाल

बर्दिवास, जेठ २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश

जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, जेठ २८ प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक

गुड्दै गरेको जीपबाट महाकालीमा हाम फालेर एक बेपत्ता !

गुड्दै गरेको जीपबाट दार्चुलामा एक जनाले महाकालीमा हाम फालेर बेपत्ता भएका छन् । धापबाट दार्चुला सदरमुकाम खलंगातर्फ आउँदै गरेको म १ ज २१२ नम्बरको जीपबाट बान्ता गर्ने बाहानामा झ्याल

धनकुटामा खानेपानीको हाहाकार

धनकुटा, जेठ २८ धनकुटा नगर क्षेत्रमा खानेपानीको अभाव देखिएको छ । सडक निर्माणको क्रममा डोजरले खनेको माटो बर्षातको भेलले बगाएर निबुवा खोलामा मिसाउँदा नगरक्षेत्रमा खानेपानीको हाहाकार भएको हो । नगरक्षेत्रमा

रेलमार्ग निर्माण कार्य तीव्र गतिमा

चितवन, जेठ २८ नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको

राजपा सरकारमा जाने तयारी

काठमाडौँ, जेठ २८ राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधनमा सरकारले

सार्वजनिक स्थानमा निर्घात कुटिइन् दिलकुमारी, लाज छोप्ने कपडासमेत च्यातियो (भिडियोसहित)

दाङको भालुवाङ बसपार्कमा शुक्रबार दिउँसो महिलामाथि भएको निर्घात कुटपिटको घटना बाहिरिएको छ । कुटपिट गरेको घटना दुई दिनपछि

प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक भित्राउने : मुख्यमन्त्री राई

विराटनगर,  जेठ २८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्राइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित

पूर्वमा ट्राफिक प्रहरीको सक्रियता, प्रदेश एकका ६ स्थानमा तत्काल कारबाही

ट्राफिक प्रहरीले पूर्वमा नियम उल्लंघन गर्ने सवारी चालकलाई तत्काल कारबाही गर्ने अभियान सुरु गरेको छ । एक नम्बर प्रदेशका विभिन्न ६ स्थानमा २४सै घण्टा चेकजाँच गरी नियम उल्लंघन

सुन तस्करी प्रकरणः गोरेसहित तीन अभियुक्तलार्इ केन्द्रीय कारागार झिकाइयो

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई केन्द्रीय कारागारमा झिकाइएको छ । सरकारले गठन गरेको छानबिन समितिले पुर्पक्षको लागि