मुख्य समाचार

राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब सिन्दूर, टीका लगाउन पाइने

काठमाडौं, साउन १७ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा अब सिन्दूर र टीका समेत लगाउन पाइने भएको छ । यस अघि परिचय पत्रको फोटो लिँदा यी सबै प्रयोग गर्न पाइँदै

दुई हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण, थप बढ्न सक्ने

काठमाडौँ, साउन १७ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । देशका ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा

काठमाडौंमा दुई छिमेकीबीच झडप हुँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं, साउन १७ । काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति भएको झडपका क्रममा ३३ वर्षीय अनित पुजारीको मृत्यु भएकोे जिल्ला प्रहरी परिसर,

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, साउन १७ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले विशेषगरि नेताहरूको

खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु

नुवाकोट, साउन १७ । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको छ । सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । मधेश,

बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट, साउन १७ । बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित धानको फाँटलाई बगरमा

सरकारले मिडियालाई कमजोर हुन दिँदैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, १६ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ। मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

हामीले आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ, १६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न

नुवाकोटमा दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

काठमाडौँ, १६ साउन । निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ। वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा