मुख्य समाचार

प्रधानमन्त्री ओलीका यस्ता छन् चीन भ्रमणका एजेण्डा, के–के विषयमा हुन्छ सम्झौता ?

प्रधानमन्त्री केपी ओली असार ५ चीन भ्रमणमा निस्किदैछन् । त्यसक्रममा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको

उल्टै सरकारविरुद्ध उत्रे निर्माण व्यवसायी, राणा शासकको संज्ञा

सरकारले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायहरुलाई कारबाही गर्ने पहल चालेपछि सात नम्बर प्रदेशका निर्माण व्यवसायीहरु त्यसको विरुद्धमा उत्रेका छन् । धनगढीमा पत्रकार

प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिश

काठमाडौं, जेठ २९ संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । आज सिंहदरबारमा बसेको परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश

किम–ट्रम्प वार्ताको नेपालद्धारा स्वागत

काठमाडौँ, जेठ २९ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच आज सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ ।

सरकारको समृद्धिको नारा गफ मात्रै : सभापति देउवा

काठमाडौँ, जेठ २९ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गर्नुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन

नेका प्रमुख सचेतकमा प्रसाईं

काठमाडौँ, जेठ २९ राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ । काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी

सात वर्षभित्र नेपाल बालश्रममुक्त हुन्छ : मन्त्री विष्ट

काठमाडौँ, जेठ २९ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले अबको सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने बताउनुभएको छ । काठमाडौँमा आज उक्त मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाद्वारा आयोजित प्रभातफेरी कार्यक्रमलाई

खाद्यान्न लुकाउनेलाई पनि कैद हुने !

अब खाद्यान्न लुकाएपनि कैद र जरिवाना गरिने भएको छ । खाद्यन्न लुकाएर भोकमरीको अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थ गर्न लागिएको

अमेरिका र उत्तर कोरियाको शिखरवार्ता सुरु

विश्वले पर्खिरहेको अमेरिका र उत्तर कोरियाको शिखरवार्ता सुरु भएको छ

मुग्लिङ सडक खण्डमा पहिरै पहिरो

सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला