मुख्य समाचार

विश्वकप हेरेर घर फर्किदै गर्दा बाढीले बगाएर बेपत्ता

ताप्लेजुङमा विहीबार राति विश्वकप हेरेर घर फर्किदै गरेका एक युवकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ

यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको

ओलीलार्इ लक्षित बम निष्क्रिय पारियो

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक

प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा को–को जाँदैछन् ? हेर्नुहोस् सूची

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ

केपी ओलीको सरकार कहिलेसम्म टिक्छ ? प्रचण्ड यसो भन्छन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ

नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले डीएसपीलाई एसपीमा बढुवा गर्ने

नेपाल प्रहरीका ५५ इन्स्पेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गरिएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार प्रहरी निरीक्षकलाई

आजदेखि मनसुन सक्रिय हुने

काठमाडौं, जेठ ३० आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । एक हप्तासम्ममा देशका सबै

अरुण जलविद्युत आयोजना लक्षित सकेट बम प्रहार

संखुवासभा,जेठ ३० संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।

जहाँज चढेर आँखा उपचार गर्न नेपालमा

आँखा उपचारका लागि राम्रो मानिएको नेपालमा अब विदेशीहरु पनि आउन थालेका छन् । अहिलेको अवस्थामा नेपालीहरुभन्दा विदेशीहरु नेपालमा आँखाको उपचार गर्ने धेरै छन् । यसैक्रममा