मुख्य समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री पण्डित

पोखरा, असार २ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै

किन पर्‍यो धमिलो पानी ? यस्तो रहेछ खास कारण

मौषम पूर्वानुमान महाशाखाले वायु प्रदुशषणका कारण धमिलो वर्षा भएको बताएको छ । राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा शुक्रबार साँझदेखि शनिबार विहानसम्म हिलोसहितको पानी परेको थियो

सरकारमा सहभागिताबारे राजपामा विवाद, नेताहरु तीन धारमा

सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारमा सहभागिताबारे नेताहरु तीन धारमा विभाजित भएपछि राजपा सरकारमा जाने नजानेबारे विवाद सृजना

अध्ययनमा विदेश जाने कर्मचारीलाई पनि लगाम, यस्तो बन्यो प्रावधान

बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ। यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई

सरकारबाट नझस्किन कांग्रेसलाई नेता नेपालको सुुझाव

रौतहट, असार १ पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिनुुभएको छ । गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित

प्रदेश नं १ मा ३६ अर्बको बजेट

विराटनगर, असार १ प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७५/०७६ का लागि रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गर्नुभएको छ । आज

उर्लाबारीको ओजन पानी उद्योगमा सिलबन्दी

मोरङ असार १ क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङले मोरङको उर्लाबारी – ६ स्थित आर.के. इण्डष्ट्रिज प्रालीले उत्पादन गर्दै आएको ओजन पानी उद्योगमा आज दिउँसो सिलबन्दी गरेको छ

नेकपाको स्थायी समितिको पहिलो बैठक शनिबार

काठमाडौं, असार १ मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा

चुम्लिङटारमा माक्रोबस र ट्रक एकआपसमा ठोकिए, तीनको मृत्यु

चितवनको इच्छाकामनास्थित चुम्लिङटारमा आज विहान माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। पोखराबाट काठमाण्डौँतर्फ गइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र ग १ ख ७६९२

१ नं. प्रदेश सरकारले आज बजेट ल्याउँदै

बिराटनगर, असार १ प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको लागि आज बजेट ल्याउँदैछ । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आज ४ बजे प्रदेशसभामा बजेट पेश गर्ने