मुख्य समाचार

यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

पोखरा, असार ३ पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौबाट उडेको विमान अवतरणका क्रममा आज दिउँसो पौने ३ बजे धावनमार्गबाट

अरुण तेस्रोको सुरुङमा पुरिएर बेपत्ता चार जनाको ३८ घण्टापछि सकुशल उद्दार

संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएर बेपत्ता भएका भनिएका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२

विश्वकप फुटबलमा आज तीन खेल

एजेन्सी, असार ३ रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टारिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलका पौने ६

संसदको संयुक्त बैठक बस्दै

काठमाण्डौँ,असार ३ संघीय संसदको संयुक्त बैठक आज बस्दैछ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली – ०७५ पारित गर्नेछ । गत

बलात्कार आरोपीलाई रिहाई गर्न प्रदर्शन

बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले प्रशासनविरुद्ध नाराबाजी इलाका प्रहरी कार्यालयअगाडि

सवा करोड बढी ठगेर ठेकेदार फरार

पर्बतमा स्थानीय व्यवसायी र सर्वसाधारणहरुबाट एक करोड बढी रकम ठगेर पेटी ठेकेदार फरार भएका छन् । गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण

डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल, स्वास्थ्य थप जटिल

पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन्

डेब्यू खेलमै आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, पेनाल्टीमा चुके मेस्सी

विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । आज भएको समूह ‘डी’को पहिलो खेलमा १–१ को बराबरीमा खेल रोकियो

सरकारका कामलाई थप प्रभावकारी बनाउने नेकपाको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारको कामलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले

स्थायी कमिटी बैठकमा चीन भ्रमणबारे जानकारी

काठमाडौँ, असार २ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ ।बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी