मुख्य समाचार

८० घर हस्तान्तरण

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताउनुभएको छ । रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो, कसको कार्यकाल कति ?

राष्ट्रियसभाका सबै सदस्यहरूको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरूको पदावधि गोलाप्रथाद्वारा आज

राष्ट्रियसभाका सदस्यको कार्यकाल आज चयन हुँदै

काठमाडौं, असार ४ राष्ट्रियसभाका सदस्यले आज आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि

विश्वकपमा ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकियो

एजेन्सी, असार ४ विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । प्रत्येक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको हो । नेपाली समय अनुसार

चीन भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिँदै

काठमाडौँ, असार ४ आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई आज जानकारी दिनुहुने भएको छ ।  संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि

प्रहरी महानिरीक्षक खनाल अमेरिका प्रस्थान

काठमाडौँ, असार ४ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

काठमाडौँ, असार ३ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको

श्रम ऐन, २०७४ खारेज गर्न चिया उद्योगीको माग

झापा, असार ३ नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी

काँग्रेस नेतृत्व सामन्ती सोचबाट अगाडि बढ्यो : नेता केसी

विराटनगर, असार ३ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

पेट्रोल–डिजेलको मूल्य कतिमा झर्‍यो ?

काठमाडौं, असार ३ सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा