मुख्य समाचार

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

काठमाडौँ, असार १० विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाण्डौँ, असार १० प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी आज बिहान ११ बजे स्वदेश फर्किँदै हुनुहुन्छ । असार ५ मा चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएका प्रधानमन्त्री

एसईई उत्तीर्ण दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसर्इई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९०

नेकपाको आम्दानी मासिक १० करोड, के–के हुन स्रोत ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट

एसर्इईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । सार्वजनिक

दमकको बजेट एक अर्ब २२ करोड

दमक, असार ९ झापाको दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ को लागि एक अर्ब २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँको बजेट निर्धारण गरेको छ । यो

उर्लाबारीमा छाडातन्त्र मौलायो : मेयर फागो

मोरङ, असार ९ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी नगरभित्र छाडातन्त्र मौलाउँदै गएको बताउनु भएको छ । उर्लाबारी–४ स्थित ग्लोवल युवा क्लबको आयोजनामा आज भएको आँखा तथा कान जाँच शिबिरलाई

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा : महामन्त्री कोइराला

काठमाडौँ, असार ९ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठाँै

आँखाको उपचारमा नेपालको प्रगति प्रशंसनीय:उपप्रम यादव

काठमाडौँ, असार ९ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालले आँखाको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकेको बताउनुभएको छ । राजधानीमा सञ्चालन भइरहेको १४ औँ सार्कस्तरीय नेत्र स्वास्थ्य विज्ञानसम्बन्धी सम्मेलनमा

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ, असार ९ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ