मुख्य समाचार

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन, असार ११ नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र

पोल्याण्ड विश्वकप फुटवलको समूह चरणबाटै बाहिरियो

एजेन्सी, ११ असार युरोपेली टोली पोल्याण्ड विश्वकप फुटवलको समूह चरणबाटै बाहिरिएको छ । गएराति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो । पहिलो खेलमा सेनेगलसँग २–१

किसान र गोठालाबिच झडप हुँदा ८६ जनाको मृत्यु

नाइजेरियामा किसान र गोठालाबिच झडप हुँदा कम्तिमा ८६ जनाको मृत्यु भएको

एसइई नतिजामा गम्भीर त्रुटिः हजारौँ विद्यार्थीको नतिजा फेरियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

विराटनगर महानगरपालिकाको बजेट रु चार अर्ब ४७ करोड

विराटनगर, असार १० विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजार आयव्ययसहितको बजेट आज यहाँ सार्वजनिक गरेको छ । संघीय मामिला

तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार १० प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नेकपाका विरोध खतिवडाले मकवानपुरको

दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल

चितवन, असार १० नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ

चीन भ्रमण पूरा गर्दै प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरुले स्वागत गरेका थिए। यस्तै

पर्वतकी अञ्जलीले पनि नेपाल टप गरेको दाबी

यस वर्षको एसर्इर्इ परीक्षामा पर्वतको अञ्जली पुरीले पनि नेपाल टप गरेको दाबी गरिएको छ । कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीले पुरीले नेपाल टप गरेको दाबी गरेको हो । छात्रा पुरीले

एसर्इर्इमा मल्ल नेपाल टप भएको दाबी, यस्तो छ नतिजा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका