मुख्य समाचार

विश्वकप फुटवलमा आज कुन–कुन टिम भिड्दै ?

काठमाण्डौँ, असार १३ विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका लिग खेल हुन लागेका हुन् । समूह एफ मा मेक्सिको, जर्मनी

अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाण्डौँ, असार १३ नाईजेरियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २–१ ले

सिन्डिकेट प्रभावहिन, यातायात समितिले खर्च व्यहोरेपछि अस्पतालले दियो शव

१९ दिनअघि चितवनमा दुर्घटनामा परी उपचारका क्रममा सोमबार राजधानीको ग्रान्डी अस्पतालमा मृत्यु भएका धर्मराज नेपालको शव मंगलबार अस्पतालबाट निकालिएको छ

तनहुँमा भएको दुर्घटनामा चारको मृत्यु

तनहुँ, असार १२ पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा आज बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत कुस्माकी तीन

प्रचण्ड अझै एकसाता सिंगापुरमा

काठमाण्डौ, असार १२ पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहनु भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एकसाता त्यहाँ बस्नु हुने भएको छ । प्रचण्ड र सीतासँगै जानु भएकी प्रचण्ड

मोरङ कारागारमा एक कैदीको मृत्यु

मोरङ असार १२ विराटनगरस्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको आज विहान मृत्यु भएको छ ।  सुन्दरहरैंचा नगरपालिका घर भएका २५ वर्षीय उत्तम तामाङको मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी

चीन भ्रमण उपलब्धिपूर्ण र सफल : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताउनुभएको छ

पहिरो खसेपछि मुग्लिङ सडक अवरुद्ध

नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो

प्रेमीको सहयोगमा भिरबाट खसाएर श्रीमानको हत्या

कैलालीकी एक महिलाले प्रेमीको सहयोगमा आफ्नै श्रीमानको हत्या गरेकी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीको सहयोगमा

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउँदै

काठमाण्डौँ,असार १२ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउनु हुँदैछ । बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी गराउन लाग्नु भउको हो । ओलीले