मुख्य समाचार

विश्वकप फुटबलमा लिग चरणका खेल सकिँदै

काठमाडौं, असार १४ विश्वकप फुटबलमा आजबाट लिग चरणका खेल सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो

स्थानीय तहमा १० हजार कर्मचारी पठाइँदै, कहिलेसम्म हुन्छन् हाँजिर ?

लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले संघीय स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरिरहेको छ । लामो समयदेखि केन्द्रमा

एकाएक कसरी नजिकिए पौडेल–देउवा ? पौडेल पक्ष सशंकित

एक अर्काको चर्को आलोचना गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल एकाएक नजिकिएका छन् । निर्वाचनपछि तिक्क्तपुर्ण सम्बन्धका कारण यी दुई नेता

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री

काठमाडौँ, असार १४ गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ ।प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो

मुलुक विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली

काठमाडौँ, असार १३ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

मोरङ, असार १३ मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया शान्ति राई (तामाङ)को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् । गत फागुन १९ गते

विराटनगर विमानस्थलको धावन मार्ग तीन हजार मिटर विस्तार गर्ने

विराटनगर, असार १३ प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, असार १३ नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको

संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक : मन्त्री पण्डित

काठमाडौँ, असार १३ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

फेरि पहिरो खस्यो, सडक अवरुद्ध

चितवन असार १३ नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले