मुख्य समाचार

अब मनपरी ठाउँमा विरोध गर्न नपाइने, काठमाडौंमा निश्चित ठाउँ तोकियो

आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार

समृद्धिको मार्ग सरकारको पहिलो प्राथमिकता : मन्त्री बाँस्कोटा

झापा, असार १४ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डोर्याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

प्रदेश नं १ लाई नमूना प्रदेश बनाइने : मुख्यमन्त्री राई

इलाम,असार १४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले

काँग्रेस नेता गच्छदारद्धारा सरकारको प्रशंसा

विराटनगर, असार १४ नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका,

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ, असार १४ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

काठमाडौँ, असार १४ प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट

अग्लो भवनमा विमान दुर्घटना हुँदा पाँचको मृत्यु

एजेन्सी, असार १४ भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो

आज जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्ती

काठमाण्डौँ, असार १४ जननेता मदन भण्डारीको आज ६६ औं जन्मजयन्ती । देशभर उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेची अञ्चल ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनु भएका भण्डारी २०३० को प्रारम्भदेखि नै

जीप दुर्घटनामा वडाध्यक्षसहित दुई जनाको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिकामा सिमेन्ट र बालुवा बोककोे १ च ९९९ नम्बर जीप दुर्घटना हुँदा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। न गरपालिकाको वडा नम्बर ४ जुकेपानीमा बुधवार साँझ

उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

—सीताराम अधिकारी धादिङ, असार १४ धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ