मुख्य समाचार

दिगो विकासको आधारमा समृद्धिको मार्गचित्र : नेता नेपाल

जनकपुरधाम, असार १७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्ने बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

नगरपालिकाविरुद्ध पाँच वडाध्यक्ष रिले अनशनमा

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बस्नुभएको छ ।  नगरपालिकामा भइरहेको

प्रचण्ड स्वदेश फर्किदै, कस्तो छ पत्नी सीताको स्वास्थ्य अवस्था ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदैछन् । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ताअघि सिंगापुर गएका प्रचण्ड आज

मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

उर्लाबारी, मोरङ, असार १७ जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती

बस पल्टिँदा एक जनाको मृत्यु, १८ घाइते

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान बस पल्टिँदा एक जनाको मृत्यु भएको छ ।  बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का

प्रदेश नम्बर २ मा छुट्टै प्रहरी बनाइने, यस्तो बन्यो कानून

प्रदेश २ मा छुट्टै प्रहरी संगठन बनाइने भएको छ । जसका लागि प्रदेश सरकारले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ । प्रदेश २ सरकारका

विश्व कपः उत्कृष्ट खेलाडीको यात्रा एकै दिन सकियो, मेसीपछि रोनाल्डो पनि घर फर्किए

रसियामा जारी विश्व कप फुटबलको पहिलो प्रि–क्वार्टरफाइनल खेलबाट लियोनेल मेसीको टीम फ्रान्ससंग पाराजित भएसंगै दोस्रो खेलमा रोनाल्डोको टीम पनि पराजित भएको

अर्जेन्टिनाको यात्रा सकियो, फ्रान्स क्वार्टरफाइनलमा

अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो ।

ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खस्यो

काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो

होसियार ! सामान्य भाइरल ज्वरोबाट ज्यानै जान सक्छ

सामान्य ज्वरो आएपछि खासै वास्ता नै गर्दैनौं । तर, यसले पनि ज्यानै जान सक्ने स्थिति हुने गर्छ । दुई दिनअघि मात्रै सामान्य ज्वरो आएर अस्पताल पुगेका पत्रकार यादव थपलियाको