मुख्य समाचार

विराटनगरका अधिकांश स्थान जलमग्न

विराटनगर असार १८ विराटनगरको अधिकांश स्थान जलमग्न भएको छ । असार १५ यता देशका अधिकांश स्थानमा भारीबर्षा भईरहेको छ । यता विराटनगरमा गएराती देखि झरी परेका कारण विराटनगरको सडक हिलाम्मे

देशभर अझै दुई दिन वर्षा हुने

काठमाडौँ, असार १८ मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश

दुई विधेयक पारित

काठमाडौँ, असार १८ राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त

वर्षाले नेपालगञ्ज जलमग्न, नागरिकलाई सुरक्षित स्थानको खोजी गर्न आग्रह

आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ ।  निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक,

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै, प्रतिष्ठानले भन्यो- जिम्मेवारी लिन्नौं

शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ ।  अनशनरत डा. केसीको हातखुट्टा, टाउको, छाती

नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, असार १८ नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती

आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

काठमाडौं,असार १८ विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा साँझ

देशैभरी वर्षा, सर्तक रहन आग्रह

काठमाडौं, असार १८ देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

दादुराविरुद्ध खोप लगाउँदा लापरबाही

खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक

नेकपाको सम्पति तीन अर्ब, भारतमा पनि जमिन

सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ। तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको