मुख्य समाचार

सुनसरीमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

इनरुवा, असार १९ पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय

डा. केसीलाई स्वास्थ्यकर्मीले पनि छाडे, चुहिने अध्यारो कोटामा उपचार असम्भव

स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको स्वास्थ्यकर्मीको

भरुवा बन्दुकसहित तीन जना पक्राउ

सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ ।  सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा

पहाडमा पहिरो, तराईमा बाढीः दर्जनको मृत्यु

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको

विश्वकप फुटवलमा आज प्रि–क्वाटरफाईनल सकिँदै

काठमाडौं,असार १९ विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज सकिंदैछन् । आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ । आज साँझ

बेल्जियम क्वाटरफाइनलमा प्रवेश, जापान घर फर्कियो

काठमाडौं, असार १९ जापानलाई पाखा लगाउँदै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रुसको रोस्तोभ एरिनामा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम ३-२ ले विजयी भयो । खेलमा अग्रता भने

बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु

काठमाडौं, असार १९ बाढी र पहिरोमा परेर देशका विभिन्न ठाउँमा गरेर हिजो ११ जनाको मृत्यु भएको छ । रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु भएको

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा, बन्यो सर्वाधिक गोलकर्ता

रूसमा जारी फिफा विश्व कपमा सोमवारको पहिलो प्री–क्वार्टरफाइनलमा ब्राजिललले मेक्सिकोलाई २–० ले पराजित गरेको छ । यससंगै ब्राजिल क्वार्टर फाइनलमा प्रवेश भएको

कुन– कुन खोला आसपासमा छ त बाढीको खतरा ?

काठमाण्डौ, असार १८ देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ । मौसम विभागले पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी

प्रा डा केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति

काठमाडौँ, असार १८ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति