मुख्य समाचार

देउवा सरकारले भदौ १४ यता गरेका निर्णय खारेज गरिदै, नियुक्ति पनि खारेज

केपी शर्मा ओली नेतृत्व सरकारले यसअघि शेरबहादुर देउवा सरकारले भदौ १४ यता गरेका निर्णयहरु खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद्ले बैठकले

तीनवटै तहका कमैचारीको टुंगो, कहाँ कति दरबन्दी ?

सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहने सरकारी कार्यालयको स्थायी संरचना र कर्मचारी संख्याको नयाँ प्रारूप तयार पारेको छ । संघीय शासनअनुसार संघ, प्रदेश र स्थानीय

आफ्नै घरमा गौहत्या गर्ने चार जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आज बिहान आफ्नै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी

बाढी पहिरोको बबन्डरः देशभर २४ जनाको मृत्यु

लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या दुई दर्जन पुगेको छ । गृहमन्त्रालयले जनाएअनुसार देशभर २२ जनाको मृत्यु भएको छ

नेकपाको सचिवालय बैठक बस्दै

काठमाण्डौँ, असार २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सचिवालयको बैठक आज बस्दैछ । यसअघि प्रधानमन्त्री एवम् पार्टी अधयक्ष केपी शर्मा ओलीको चीन भ्रमण अगाडि असार २ गते सचिवालय वैठक

बोल्न सक्दैनन् डा. केसी, प्रशासनको असहयोग

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । चार दिनदेखि अनशनरत केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक टोली नै फिर्ता भएपछि उनको

चारकिलो र पाँचकिलो बीचमा पहिरो, मुग्लिङ सडक फेरि अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

काठमाडौँ, असार १९ नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उक्त दलले आज जारी गरेको विज्ञप्तिमा

चार दिनदेखि तारा एयरको विमान लुक्लाबाट उड्न सकेन

सोलुखुम्बु, असार १९ यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल

बाढीबाट १० जनाको उद्धार

वीरगञ्ज, असार १९ अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ ।  प्रहरी चौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका आठ महिला र