मुख्य समाचार

मन्त्रीकै योजनामा सिन्डिकेट फर्काइँदै, यसरी हुँदैछ चलखेल

यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेपनि फेरि सिन्डिकेट फर्काउने चलखेल सुरू भएको छ ।  कारबाहीमा उत्रिएका

न्यायाधिशलाई पहिलो पटक कारबाही, २५ जनालार्इ १ लाख २५ हजार जरिवाना !

सरकारले तोकिएको समयमा सम्पत्ति विवरण पेस नगर्ने २५ जना न्यायाधीशलाई एक लाख २५ हजार जरिवाना तोकेको छ । यद्यपि, नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ । कानुन

काठमाडौं उपत्यकाको तापक्रम किन एक्कासि बढ्यो ? 

काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ

विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, असार २३ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको

नेकपाद्धारा तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ, असार २३ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सचिवालयको

सिँचाइ र ऊर्जाको विकास भए मात्रै देश विकासमा लम्कन्छः मन्त्री पुन

भक्तपुर, असार २३ ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने बताउनुभएको छ ।चाँगुनारायण नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आब २०७५/७६ को नीति,

बिवादास्पद काममा नफस्न मन्त्री कार्कीको सुझाब 

मोरङ, असार २३ १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिहरुलाई बिवादास्पद काममा नफस्न सुझाब दिनु भएको छ ।  नगर खेलकुद विकाश समितिको आयोजनामा मोरङको उर्लाबारीमा आयोजित

मेसी र रोनाल्डोपछि निशानामा नेमार, हारसंगै सामाजिक सञ्जालमा यस्तो चित्रण

बेल्जियमले शुक्रवार पाँचौं पटकको विश्व विजेता ब्राजिललाई हराएर फिफा विश्व कप २०१८ को सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमले ब्राजिललाई

पहिरोमाथि बने २३ घर, अन्तिममा रोकियो अनुदान

विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो

प्रहरी पोष्ट नजिकै लाखौंको जुवातास, प्रहरी किन बेखबर ?

कैलाली–कञ्चनपुरको सीमावर्ती बजार डोकेबजारमा प्रहरी पोष्ट नजिकै दैनिक लाखौंको जुवातास हुने गरेको तथ्य बाहिरिएको छ । नियमित जस्तै लाखौंको जुवा तास हुने जुवाको अड्डाबाट