मुख्य समाचार

बाजुरामा ४ रिक्टरको भूकम्प, सदरमुकाममा होहल्ला मच्चियो

बाजुरामा अाज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले

संसदीय दलको नेतामा महतो कि ठाकुर ? यस्तो छ आँकलन

प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ। शनिबार संसदीय दलको नेता चयन हुने

सल्लेडाँडामा बोलेरो दुर्घटना: तीनको मृत्यु, ९ जना घाइते

पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।  दुर्घटनामा

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदै

विराटनगर, असार २८ यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, असार २८ प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा

अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, असार २८ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति

बाढीपहिरो पीडितलाई राहत दिन सरकारलाई ध्यानाकर्षण

काठमाडौँ, असार २८ देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष

मोरङमा डुबेर दुई जनाको मृत्यु

मोरङ,असार २८ मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको

मोरङ अदालतबाट ६० दशमलव १५ प्रतिशत मुद्धाको फैसला

विराटनगर, असार २७ जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४/०७५ को हालसम्म ६० दशमलव १५ प्रतिशत मुद्धाको फैसला गरेको छ । अदालतमा चालु आर्थिक वर्षमै दर्ता भएका चार हजार दुई

नेकपाको नियमावली पारित

काठमाडौँ, असार २७ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको