मुख्य समाचार

बाणिज्य संघको चुनावका लागि उम्मेद्वार घोषणा

उर्लाबारी, साउन २  आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले अध्यक्षमा  प्रितम खड्गीलाई उठाउने घोषणा गरेको छ । गठबन्धनले उर्लाबारी–७ स्थित नेपाली कांग्रेस नगर समितिको पार्टी कार्यालयमा आज

उर्लाबारीमा आगलागीबाट ५० लाखको क्षति

मोरङ, साउन २ मोरङको उर्लाबारी – ६ स्थित नारायण शाहको कस्मेटिक पसलमा गएराती बिधुत चुहावट भई आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । शाहको दुई तले पक्की

कस्तो छ आज देशका प्रमुख नदीहरुको जलसतह ? हेर्नुहोस्

आज प्राय: देशका सबै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै छ ।  आज कन्काई, कोसी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई कर्णाली, महाकाली सबै मुख्य नदीहरुमा पानीको वहाव

पहिरोले घर बगाउँदा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।  राति अन्दाजी १ बजेको समयमा स्थानीय

३३ किलो सुन प्रकरण : प्रधानमन्त्रीको असन्तुष्टिपछि अनुसन्धान रोकियो

३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि थप अनुसन्धान रोकिएको

नगर प्रमुख सुब्बाको पार्थिव शरीर गृहनगर ल्याइयो

सुनसरी, साउन १ आज दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएका धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको पार्थिव शरीर गृहनगर धरान ल्याइएको छ। सुब्बाको पार्थिव शरीर आज साँझ हेलिकोप्टरमार्फत धरान ल्याइएको हो।

सरकारबिरुद्ध बिपक्षीको मोर्चाबन्दी

काठमाण्डौँ, साउन १ केपी ओली नेतृत्वको सरकार विरुद्ध विपक्षी दलको घेराबन्दी बढ्दै गएको छ । संसदबाट सरकार विरुद्ध मोर्चाबन्दी शुरु गरेको विपक्षी काँग्रेस सडक आन्दोलनको घोषणासम्म पुगेको छ । केपी

सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उहाँले भन्नुभयो,

काँग्रेसले साउन १५ गते विरोध सभा गर्ने

काठमाडौँ, साउन १ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । काँग्रेस महामन्त्री डा

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ, साउन १ नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको