मुख्य समाचार

डा. केसीलाई लिन सेनाको हेलिकप्टर जुम्लामा, अपहरण शैली नअपनाउन केसीको चेतावनी

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राख्दै जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर जुम्ला

तुइन बिस्थापनका लागि रु एक करोड सहयोग

काठमाडौँ, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री”

डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याउने

काठमाण्डौँ, साउन ३ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याउने निर्णय गरेको छ । नेकपाको गएराती बसेको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता

ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द, अब के हुन्छ ?

सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ट्रायल पास परेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया

सिन्डिकेटधारी यातायात समितिको सम्पति अब राष्ट्रियकरण

सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ । असार ३१ गते गृहमन्त्री रामबहादुर

डा. गोविन्द केसीसंगको वार्ता अवरुद्ध, सरकारले गर्यो अर्को तयारी

वार्ता अवरुद्ध भएपछि १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ। अनशनरत डा. केसीलाई सत्याग्रहीभन्दा

मेडिकल कलेजले विद्यार्थी पाउन सकेनन्, भारतीय विद्यार्थी ओसारिदै

नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेको छ, तर चलिरहेका कलेजले विद्यार्थी पाइरहेका छैनन् । वीरगन्जमा सञ्चालित

विराटनगर जुटमिलमा तालाबन्दी

विराटनगर, साउन २ विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् । बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय विरुद्ध चिकित्सक नै उभिए

काठमाडौं, साउन २ डा. गोबिन्द केसीको अनसनले चिकित्सकहरु नै बिभाजित भएका छन् । भोलिबाट देशभरका सबै अस्पतालमा सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय बिरुद्ध चिकित्सकहरु नै उभिएका हुन् ।

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

काठमाडौँ, साउन २ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश ९माथेमा आयोगको भावना र मर्म० अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको