मुख्य समाचार

सगरमाथाको उचाइ मापन गर्न दुई टोली सक्रिय, यसरी अपनाइँदैछ तीन विधि

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न

स्वास्थ्य क्षेत्रको खर्च घटाउने स्वास्थ्यमन्त्री यादवको उपाय: रोग लाग्नै नदिइने

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी

अख्तियारको डरले कर्मचारी खाएको घुस धमाधम फिर्ता गर्दै !

मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसान्धान अख्तियार

मन्त्रीले नै रोके बाहिरी चक्रपथ निर्माण, के रहेछ कारण ?

काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको बर्सौं बितिसके पनि अझै निर्माण सुरु हुन सकेको छैन। पछिल्लो समय विभागीय मन्त्रीले

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं, साउन ३ जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सैनिक हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा बसेका डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट आज साँझ

तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको

एक वर्षको अवधिमा पाँच सय ६९ जनाको मृत्यु

मोरङ, साउन ३ पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त

भद्रपुर, साउन ३ प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी

संसद् बैठक स्थगन गरिएकामा देउवाको असन्तोष

काठमाडौँ, असार ३ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको

प्रधानमन्त्रीले पोखरामा विशेष सम्बोधन गर्नुहुने

पोखरा, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष