मुख्य समाचार

केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

–प्रकाश सिलवाल काठमाडौँ, साउन ७ राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला रु व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई

बस दुर्घटनामा २० घाइते

हेटौँडा, ७ साउन नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ११को चुरेहिल

‘प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने काँग्रेसी परम्परा छ’

काठमाडौँ,  साउन ७ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ । नेकपाका

‘सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछिे चौतर्फी प्रहार’

बुटवल, साउन ७ नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई

ओलीको सपना पूरा हुँदै, घरघरमा ग्यास पुर्याउन पाइपलाइन जडान सुरु

बिराटनगरका घरघरमा पाइप लाइन जडान गरेर ग्यास पुर्‍याउने काम सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास

बझाङमा पहिरोको वितण्डा, एकै परिवारका तीनसहित चार जनाको मृत्यु

बझाङमा फेरि पहिरोमा परेर आज एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ को वयानास्थित खलेगडो भन्ने ठाउँमा पहिरो जाँदा

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

काठमाडौँ, साउन ५ सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले

संघीय संसद्मा नै हुनेछ डा केसीको मागको परीक्षण

काठमाडौँ, साउन ५ सडक आन्दोलन वा अनशनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट नै चिकित्सा शिक्षा विधेयकलाई निष्कर्षमा लैजानुपर्ने आवाज बढ्न थालेको छ । जनादेशप्राप्त संघीय संसद्भन्दा बाहिरबाट खोजिने निकासले

नगरप्रमुख सुब्बाप्रति श्रद्धाञ्जलि

इटहरी, साउन ५ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाजस्ता निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाईसमेत ठूलो क्षति भएको

जुम्लामा गोली चलाएको हो कि होइन ? यस्तो भन्छन् उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ ।  विराटनगर विमानस्थलमा आज