मुख्य समाचार

लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह

काठमाडौैँ,  साउन ८ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय

राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ, साउन ८ राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

पाँच महिनापछि राजपाले छान्यो तीन राज्यमन्त्री, क-कसले पाए अवसर ?

धनुषा, साउन ८ राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो । राज्यमन्त्री

विवादस्पद अभिव्यक्ति दिँदा तामाङको मन्त्री पद गुम्यो, अाजै राजीनामा दिँदै

काठमाडौं, साउन ८ बंगलादेशमा चिकित्सा शास्त्र पढ्न जाने नेपाली छात्राहरुको चरित्रमाथि असर पर्ने गरि अभिव्यक्ति दिएका मन्त्री शेरबहादुर तामाङको मन्त्री पद गुमेको छ । मन्त्रीको अभिव्यक्तिको सर्बत्र आलोचना भएपछि नेपाल

डा. केसीप्रति सरकार झन कठोर, सरकारप्रति आक्रामक प्रतिपक्ष

काठमाडौं, साउन ८ डा. गोविन्द केसीको अनशनप्रति सरकार झन कठोर बन्दै गएको छ । सरकारसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि डा. केसीको अनशनप्रति कठोर बन्दै गएका हुन् ।

‘डा केसीका कारण स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन’

बैतडी, साउन ८ डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई

मजदुरलार्इ नयाँ नियम, अब आन्दोलन नै गर्न नपाइने

काठमाडौं, साउन ८ नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर, होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका

मेडिकल कलेजः सरकारी अब्बल कि निजी ? यस्तो छ अवस्था

थप मेडिकल कलेज खोल्नेरनखोल्ने विषय हाल भएका निजी मेडिकल कलेजमा पढेका विद्यार्थीको अवस्था हेर्दा पनि स्पष्ट हुन्छ । यही अवस्थामा थप मेडिकल कलेज खोले काउन्सिलको परीक्षामा विद्यार्थीको

डा केसीको नाममा राजनीति नगर्न काँग्रेसलाई सुझाव

विराटनगर, साउन ८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ८ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले आफूलाई