मुख्य समाचार

रसुवामा पहिरोले चार जनाको मृत्यु, ११ सम्पर्कविहीन

काठमाडौं, साउन १० रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा पहिरोले परिएर चार जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । अविरल वर्षापछिको पहिरोले प्रहरी

सिडिओहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ, ९ साउन गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल,

शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, साउन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा

अनुदानको चामल बजारको भन्दा महँगो, जनताले किन्न छाडे

डोल्पा, साउन ९ हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि

रहस्यमय बन्दै धामी हत्या, २४ जना बढी पक्राउ

धादिङ, साउन ९ गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल दुरीमा रहेको गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २

यातायात सिन्डिकेटलाई बैधानिकता मिलेको तथ्य फेला

काठमाडौं, साउन ९ सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । निर्देशिकामा सार्वजनिक

को बन्छ अब कानून मन्त्री ? राणालार्इ पराजित गर्ने रानाको सम्भावना प्रबल

काठमाडौं, साउन ८ महिलाको चरित्र हत्या हुने गरि अभिव्यक्ति दिएपछि आलोचनाको पात्र बनेका कानूनमन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिएसंगै अबको कानून मन्त्री को बन्छ भन्ने चर्चाको विषय बनेको छ

यस कारण हुन सकेको छैन प्रा डा केसीसँग वार्ता

– रमेश लम्साल काठमाडौँ, साउन ८ सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि

मन्त्री तामाङद्वारा राजीनामाको घोषणा

काठमाडौँ, साउन ८ कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने

प्रतिक्रान्तिसँगको लडाइँ जारी छ : दाहाल

काठमाडौैँ, ८ साउन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभयो । “हामीले चुनाव जिते पनि