मुख्य समाचार

चीनको सहयोग महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ, साउन १४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास

विपद्का घटनाबाट ४५५ जनाको मृत्यु

काठमाडौँ, साउन १४ चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी,

भूटानी शरणार्थीलाई पानीको समस्या

दमक, साउन १४ झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

नवलपरासी, साउन १४ जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ । तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी

फेरि बलात्कारपछि बालिकाको हत्या, सुस्त मनस्थितिकालाई पनि छाडेनन्

काठमाडौं, साउन १४ कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटना सेलाउन नपाउँदै काभ्रेमा पनि त्यस्तै घटना सार्वजनिक भएको छ । प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले कञ्चरपुर घटनाको चार दिन बित्दा

हराएको ३० वर्षपछि दाहसंस्कार

ताप्लेजुङ, साउन १४ ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पुर्याएर पितृ संस्कार गरेका छन् । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार गरेका हुन् । नेपाल समाचारपत्रमा

भावी प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन हुन्छ वा हुँदैन ? सुनुवाई समितिको बैठक सर्यो

काठमाडौँ, साउन १३ भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ ।

कामु प्रधानन्यायाधीस जोशीको प्रमाणपत्र थप शंकास्पद

काठमाडौं, साउन १३ कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र थप शंकाको घरमा परेको छ । संसदीय सुनुवार्इ सामना गरिसकेका जोशीका प्रमाणपत्र थप शंकाको घेरामा परेका हुन् । कान्तिपुरमा खबर छ।

रक्षक नै भक्षक, बलात्कार आरोपमा दुई प्रहरी पक्राउ

काठमाडौं, साउन १३ कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका

नारायणगढबाट मुग्लिन सडक अब ३५ मिनेटमा पार

काठमाडौं, साउन १३ ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको