मुख्य समाचार

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः प्रचण्ड

काठमाडौँ, साउन १५ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि

वर्षा र जुलुसले उपत्यकामा ट्राफिक जाम अत्यधिक

काठमाडौँ, साउन १५ वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका

पूर्वराजाको स–परिवार थाइल्याण्ड जाँदै, पारस मात्रै नजाने 

काठमाडौं, साउन १५ कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन पूर्वराजा ज्ञानेन्द्र शाहको स–परिवार थाइल्यान्ड जाँदैछ । जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर पूर्वराजाको परिवारबुधबार थाइल्यान्ड जान

जोशीलार्इ प्रधानन्यायाधीश नियुक्त नगरे के हुन्छ ?

काठमाडौं, साउन १५ शैक्षिक प्रमाणपत्रको अस्पष्टता, विवादित फैसलाहरु एवं न्यायाधीशको आचारणभन्दा फरकखालका गतिविधि गरेको भन्दै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई न्यायाधीशमा नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समिति नै

अब सडक बन्द गरे भदौदेखि कैद र जरिवाना

काठमाडौं, साउन १५ सामान्य कुरामा पनि सडक नै बन्द गर्ने प्रचलन बढ्दै गएपछि सरकारले त्यसमा कडाई गर्दै कैद र जरिवाना तोकेको छ । अ ब भदौ १ गतेबाट सडक बन्द

सरकारलाई समर्थन यथावत्ः नेता महतो

काठमाडौँ, साउन १४ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना

भावी प्रधानन्यायाधीशका विषयमा आज पनि निर्णय हुन सकेन

काठमाडौँ,  साउन १४ भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा

मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत

विराटनगर,  साउन १४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १

मंगलबार काँग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौँ, साउन १४ केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले भोली देशभर विरोध प्रदर्शन गर्दैछ । सरकार अधिनायकवादी शैलीबाट अघि बढेको आरोप लगाउँदै कांग्रेसले देशभर कार्यकर्ता सडकमा

नेता नेपाल स्वदेश फिर्ता

काठमाण्डौँ, साउन १४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्कनु भएको छ । निर्वाचन पर्यवेक्षणका क्रममा उहाँले कम्बोडियाका प्रधानमन्त्री