धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्। आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको
काठमाडौँ । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीमा पूर्व महानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी बनेको छ । कांग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको हो। कांग्रेसले चार जनालाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। प्रधानमन्त्री ओलीले आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले कांग्रेसबाट रुपा विक
बुटवल। लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्। बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन्। शुक्रबार प्रदेश प्रमुख कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन भएको विज्ञप्तिमार्फत जनाएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले पार्टीलाई रवि लामिछाने क्लबबाट अलग गराउन अपिल गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै रास्वपाको कारबाहीमा परेका ढकालले यस्तो बताएका हुन्
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार
जनकपुरधाम । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ
सुर्खेत, साउन १८ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । प्रदेश प्रमुखको पदभार ग्रहणपछि कांग्रेस सरकारमा जान लागेको हो । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार
कञ्चनपुर, साउन १८ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलमा आक्रमण गरेर महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिने प्रयास दोस्रो दिन पनि जारी राखिएको छ । बाघलाई नियन्त्रणमा लिनका लागि