मुख्य समाचार

नेपाल प्रहरीका ९५ डीएसपी ४८ एसपी एकैसाथ सरुवा (सूचीसहित)

काठमाडौं, साउन १७ नेपाल प्रहरीले एकैसाथ ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ,साउन १७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि बोर्डले हिजो नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो

अधिकांश ग्यास उद्योग मापदण्ड विपरित, ज्यानकै जोखिम

काठमाडौं, साउन १७ मुलुकका अधिकांश ग्यास उद्योग सुरक्षामापदण्ड विपरीत रहेको पाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार मुलुकमा सञ्चालित ५९ मध्ये १२ वटा ग्यास उद्योग मात्रै मापदण्डभित्र छन्। अन्नपूर्णमा

संसदीय सुनुवाइ समितिको बैठक शुक्रवार बस्ने गरी स्थगित

काठमाडौँ,साउन १६ प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, साउन १६ सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।

प्रदेश नं १ : दुई विधेयक पारित

विराटनगर, १६ साउन प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर

तीनखम्बे अर्थनीतिका आधारमा मुलुकलाई समृद्ध बनाउनेः मन्त्री विष्ट

विराटनगर, साउन १६ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको तीनखम्बे अर्थनीतिका आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा विराटनगरमा आज आयोजित ‘सहकारीमार्फत

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौँ, साउन १६ नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय

भारतीय दूतावासको विराटनगर कार्यालय बन्द

काठमाडौँ, साउन १६ नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति,

बाबुले गरे १७ वर्षीय छोराको हत्या

भक्तपुर, साउन १६ मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु