मुख्य समाचार

कैलालीमा लोपोन्मुख डल्फिनको बाक्लै चहल–पहल

काठमाडौं, साउन १८ नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचीमा रहेको डल्फिन कैलालीमा भने बाक्लै देखिन थालेका छन् । कर्णालीका सहायक नदीहरुमा डल्फिनको चहल–पहल देखिन थालेको हो । नेपाल समाचारपत्रमा खबर

नेपाली फुटबल टोलीका प्रशिक्षकलाई नेपाल प्रवेशमा रोक, एक वर्ष प्रतिबन्ध

काठमाडौं, साउन १८ गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। ‘ओभर स्टे’ को आरोपमा गृहमन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो

निरु पाल ज्यान मार्ने धम्की प्रकरणः १८ घन्टामा ९० जना पक्राउ, प्रहरी भन्छ, ‘घटना गम्भीर छ’

काठमाडौं, साउन १८ नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई

सातवटै प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल बनाउने सरकारको घोषणा

काठमाडौं, साउन १८ पाँच वर्षे योाजना बनाउँदै सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्यदिशामा

उपहार किन्न ७५ लाख !

काठमाडौं, साउन १८ काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिर्व), अन्य जनप्रतिनिधिहरू

प्रश्न सोध्न नपाएको भन्दै काँग्रेसद्धारा संसद् बैठक बहिष्कार

काठमाडौँ, साउन १७ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र

प्रतिनिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, साउन १७ प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, साउन १७ राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दुई ठाउँमा पहिरो

चितवन, साउन १७ नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको

उपभोक्ताको धारामा गन्हाउने र हिलो पानी, सिंहदरबारमा जारको पानीको व्यापार

काठमाडौैं, साउन १७ काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार