मुख्य समाचार

राजधानीमै छिर्न थाल्यो चितुवा !

काठमाडौं, साउन २१ उपत्यकामा पाँच बर्षयता मात्रै २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ । उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा

बेरोजगारलाई भत्ता उपलब्ध गराउन कानून बन्दै, कति उमेर समूहकाले पाउँदैछन् भत्ता ?

काठमाडौं, साउन २१ सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउन त्यस सम्बन्धी कानून बनाउन लागेको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको

कामु प्रधानन्यायाधीशको जिम्मेवारी मिश्रलाई, जोशीको स्थान कहाँ ?

काठमाडौं, साउन २१ दीपकराज जोशीलाई हटाएर सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई दिइएको छ । सं सदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी मिश्रलाई दिइएको हो

नारायणगढ मुग्लिन सडक अवरुद्ध, जलविरे र घुमाउनेमा निरन्तर पहिरो

चितवन, साउन २१ निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो

कामु प्रधानन्यायाधीश जोशी आजदेखि बिदामा

काठमाण्डौँ, साउन २० सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि १५ दिनका लागि बिदामा बस्ने हुनुभएको छ । आफू बिदामा बस्ने जानकारी उहाँले हिजो राष्ट्रपति समक्ष जानकारी गराउनुभएको हो ।

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट, साउन २० जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १९ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले

प्रदेश मन्त्री कार्कीद्धारा इप्रका उर्लाबारीको निरीक्षण

मोरङ, साउन १९ १ नं. प्रदेश सरकारले इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज बेलुका इप्रका

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले भने, ‘राजीनामा दिन्न’

काठमाडौं, साउन १९ संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् ।  उनले अस्वीकृत भएपनि न्यायालयमै बसेर काम गर्ने बताए । नयाँ पत्रिकामा खबर छ

क्यान्सरपीडितको सहयोगका लागि सेलरोटी बेच्ने अभियान

मोरङ, साउन १८ मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ । सो अभियानअन्तर्गत