मुख्य समाचार

प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित

मोरङ, साउन २२ पूर्वमा क्रियाशील चार राजनीतिक दलले आह्वान गरेको प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।  बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । बन्दको प्रभाव

छोरी जन्मिएपछि हत्या, आमा पक्राउ

लमजुङ, साउन २२ छोरी जन्मिएपछि एक आमाले हत्या गरेको आरोपमा प्रहरीले लमजुङमा एक आमालाई पक्राउ गरेको छ । नवजात शिशु हत्या गरेको भन्दै दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसांसद हिरासतमा

काठमाडौं, साउन २२ अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पूर्व साँसद मिठाराम बिश्वकर्मा पक्राउ परेका छन् । यसअघि नेपाली कांग्रेसबाट सांसद बनेका विश्वकर्मालाई अहिले बैदेशिक रोजगार

लेखा अधिकृतले गरे अढाई वर्षमा सात करोड भ्रष्टाचार !

काठमाडौं, साउन २२ अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत

सुशासन र विकासमार्फत समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन २१ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने गन्तव्यलाई पूरा गर्न निष्ठापूर्वक काम गर्ने दृढता व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभयो “गरिबी र पछौटेपनको अन्त्य गर्दै शिक्षा,

सुनुवाइ समिति : सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

काठमाडौँ, साउन २१ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार

स्वास्थ्यलाभ गरी नेता खनाल स्वदेश फिर्ता

काठमाडौँ, साउन २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल चीनबाट उपचार गरी आज स्वदेश फर्कनुभएको छ । चीनको सिचुवानस्थित ‘इन्टरनेशनल हस्पिटल अफ प्रोभिन्स’मा उपचार गराई स्वास्थ्यलाभ गरी उहाँ

सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

काठमाडौँ, साउन २१ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष

अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुईजनाको मृत्यु

काठमाडौं, साउन २१ काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । सिन्धुपाल्चोक मेलम्चीका अशोक खड्का आइतबार अपहरणमा परेका थिए । अपहरणमा परेका खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा सूर्यविनायक

अमेरिकी दुताबास अगाडि सवारी दुर्घटना, दुईको मृत्यु

काठमाडौँ, साउन २१ काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुघैटनामा परेर एक जना घाइते भएका छन् । गएराति १ः४५ बजेतिर बाटोमा रोकी राखेको